Skip to main content
मंगलबार, ०९ भदौ २०८३

Author: Ground Zero

बलबहादुरलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णले दिएको त्रास

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ ‘टाँगिया बस्ती’मा निर्माण हुने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २८ वर्षदेखि चर्चामा छन् । विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी खर्च भइसक्यो । तर, टाँगिया बस्तीबाट बिस्थापित हुने २ हजार २ सय घरधुरीलाई कहाँ सार्ने हो ? कसरी सार्ने हो ? कति मुआव्जा दिने हो, त्यसको केही टुंगा छैन ।तत्कालिन सरकारले टाँगिया क्षेत्रमा भएको वन फरानी पछि रुख रोप्नका लागि २ सय भन्दा बढी परिवारलाई ५१ वर्ष अघि टाँगिया बस्तीमा ल्याएको थियो । जसमध्ये एक हुन् ७९ वर्षिय बलबहादुर रानामगर । जब २०५० सालमा टाँगिया बस्ती हटाएर विमानस्थल निर्माण गर्ने...

Continue reading

अन्तर्राष्ट्रिय विमानस्थलको नाममा २८ वर्षदेखि स्थानीयलाई यातना !

प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको कुरा सुरु भएको २८ वर्ष भन्दा बढी समय बितिसक्यो । अन्तर्राष्ट्रिय विमानस्थल सोही ठाउँमा निर्माण हुने वा नहुने त्यसको कुनै ग्यारेन्टी छैन । तर, विमानस्थल निर्माणको नाममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफ्नै कम्पनीलाई कामको ठेक्का दिएर १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।त्यही भएर ग्राउण्ड जिरोको टिम प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण हुने भनिएको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थितको ‘टाँगिया बस्ती’ पुगेका थियौं । जुन बस्तीमा २ हजार २ सय...

Continue reading

सौर्य जहाज दुर्घटना प्रतिवेदनः सालो भेना सम्बन्ध, सुदिप भट्टराई र मुकेश ढंगोल अयोग्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको शुक्रबार (साउन ९ गते) एक वर्ष पुरा भएको छ ।१८ जनाको ज्यान जाने गरी भएको सो जहाज दुर्घटना बारे जाँचबुझ गर्न गठन गरिएको अबैधानिक आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीको गम्भिर लापर्वाहीलाई बचाउ गरेका छन् ।जाँचबुझ आयोगको प्रारम्भीक प्रतिवेदनले तौलको कारण जहाज दुर्घटना भएको हो भनेर निष्कर्ष निकालेको थियो । तर, पूर्ण प्रतिवेदनले क्याप्टेनको कारण जहाज दुर्घटना भएको हो भने निष्कर्ष छ । यसबारेको चिरफर हेर्नुहोस् ।थप स्टोरी :बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्‍यो पोखरा विमानस्थल लानका लागि सौर्य...

Continue reading

नलिञ्चोक हेलिप्याड भ्रष्टाचार प्रकरणः हेलिप्याड एक वर्षदेखि बन्द, क्याप्टेनहरुलाई धम्की

आफुले गरेको भ्रष्टाचार लुकाउन भक्तपुरको नलिञ्चोक हेलिप्याडबाट जबर्जस्ती हेलिकप्टर उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्दी जारी गरेका छन् । प्राधिकरणले हेलिकप्टरका ४२ जना क्याप्टेनहरुको नाम उर्दी सहितको छुट्टाछुट्टै पत्र काटेको हो । नलिञ्चोक हेलिप्याडबाट जसरी पनि हेलिकप्टर उडान गर्नु पर्ने र उडान नगरे लाइसेन्स नै रद्द गर्नेसम्मको धम्की दिएका छन् ।करिब २५ करोड लगानी गरी हेलिप्याड खोँच र मानव बस्तीको बीचमा निर्माण गरेपछि उक्त ठाउँबाट प्राविधिक रुपमै हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न नमिल्ने निष्कर्ष प्राधिकरणकै छन् , र यस पटकको सिरिजमा यही कुरा देखाउँदै छौं ।थप स्टोरी :-नलिञ्चोकमा...

Continue reading

नलिञ्चोकमा कमिशनका लागि हेलिप्याड निर्माण, राती मात्र हेलिकप्टर पार्किङ (प्रतिवेदन सहित)

भक्तपुरको नलिञ्चोकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ करोड खर्चेर उपत्यकाका लागि खोँचमा हेलिप्याड निर्माण गरेका छन् । निर्माण सम्पन्न भएर हेलिप्याड सञ्चालनमा आएको एक वर्ष पनि पुरा भयो । तर, यहाँबाट एक वर्षको दौरानमा एउटा पनि व्यावसायीक उडान हुन सकेको छैन, कारण हेलिप्याड भ्रष्टाचारको लागि मात्र निर्माण गरेपछि । अहिले आएर प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जबर्जस्ती नलिञ्चोक हेलिप्याडबाट उडान गर्न हेलिकप्टरका क्याप्टेनहरुलाई दवाव दिरहेका छन्, भ्रष्टाचारबाट बच्नका लागि ।यसपटको अंकमा हामीले महानिर्देशक प्रदिप अधिकारीले नै गठन गरेको नलिञ्चोक हेलिप्याडबारेको अध्ययन प्रतिवेदन सार्वजनिक...

Continue reading

किन सम्भव छैन अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न ? (विज्ञको कुरा हेरौं)

पोखरामा करिब ३५ अर्बमा निर्माण भएको ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘कसरी प्राविधिक रुपमा फेला भयो ? चीनसँग ऋण लिएर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बितिस्क्यो । तर, पूर्ण रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।कारण विमानस्थल निर्माण अन्तर्राष्ट्रिय उडानका निम्ती प्राविधिक रुपमा निर्माण नहुनु । निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचार गर्नु । फ्लाइट प्रस्यूडर डिजाइनले लिएको रिपोर्ट कार्यान्वयन नगर्नु लगायतका धेरै कारणहरु छन् । त्यही भएर हामी फ्लाइट प्रस्यूडर डिजाइन र फ्लाइट क्यालिब्रेसनको रिपोर्ट लिएर उड्डयान विज्ञ शिशिर...

Continue reading

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारलाई समितिको निर्देशन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरी कारबाही गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।बुधबार समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको बारे अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।सांसद् राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्तीमा १८ अर्ब भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । विमानस्थल निर्माणको क्रममा अर्बौको भ्रष्टाचारको...

Continue reading

छानविन समितिले नै जोगाउन खोज्दै थियो ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्टाचारीलाई’ ! (प्रतिवेदन सहित)

पोखरा र भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा ३१ अर्बको भ्रष्टाचार भएको छ । जुन कुरा तथ्य सहित अघिल्लो सिरिजमा देखाइसकेका छौं । यस पटक हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बारेमा छानबिन तथा अध्ययन समितिले तयार गरेको प्रतिवेदनको बारेमा देखाउँदै छौं । प्रतिवेदनमा विमानस्थल ठिकठाक छ, भ्रष्टाचार लगायतका विषयमा अनुसन्धान नै गरेको छैन । ग्राउण्ड जिरोलाई प्राप्त प्रतिवेदनमा विमानस्थलका लागि आवश्यकता भन्दा बढी जग्गा खरिद गरिएको बारेमा एक शब्द उल्लेख गरेको छैन । सोही प्रतिवेदन र मन्त्रीहरुसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गरिएको कुराकानी देखाउँदैछौं यसपटक...

Continue reading

मुआब्जा वितरण र खोलाको जग्गा बारे छानविन होस् : भैरहवावासी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मुआब्जा बितरण गर्दा कम्तिमा १३ अर्बको भ्रष्टाचार भएको ग्राउण्ड जिरोले खुलासा गरेपछि सार्वजनिक लेखा समितिमा भुकम्प नै गएको छ । उता, भैरहवामा पनि त्यस क्षेत्रका बुद्धिजिबि, व्यापारी तथा सर्वसाधारणले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा आवश्यकता भन्दा बढी खोलाको जग्गा अधिग्रहण गर्दा भ्रष्टाचार भएको भन्दै सत्य, तथ्य, छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । साथै उनीहरुले उक्त विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान गर्न पनि माग गरेका छन् । नीजि क्षेत्रबाट ठूलो लगानी भएको र गौतमबुद्ध अन्तर्राष्ट्रिय...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारमा दुई चार वटा ठूला माछा पर्छन् : संयोजक लिङ्देन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको छ । सांसद् राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उपसमितिले विमानस्थल निर्माणका क्रममा अर्बौंको भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा भ्रष्टाचार भएको उल्लेख गर्दै विमानस्थल ठेक्का प्रक्रियादेखि निर्माणसम्म नै भ्रष्टाचार सुरु भएको उल्लेख छ । जसका लागि विभिन्न समयमा भएका मन्त्रीहरु र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु जिम्मेवार रहेका छन् । साथै छानबिन समितिले प्राधिकरणका अहिलेका महानिर्देशक प्रदिप अधिकारीलाई मुख्य योजनाकार रहेको उल्लेख छ । प्रतिवेदनमा...

Continue reading

विमानस्थको रन-वे भन्दा लामो भ्रष्टाचारको लिष्ट : पराजुली

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्ब भन्दा बढीको भ्रष्टाचरको विषय प्रतिनिधि सभाको बैठकमा प्रवेश गरेका छन् ।आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा विमानस्थलको रन-वे भन्दा लामो भ्रष्टाचारको लिष्ट बाहिर आएको बताएका छन् ।विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारको विषय ग्राउण्ड जिरोले पहिलो पटक बाहिर ल्याएको थियो । उक्त स्टोरीहरु सिरिज रुपमा तल्लको लिंकमा हेर्न सकिन्छ ।थप स्टोरीहरु :-पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भारपोखरामा कसरी...

Continue reading

सौर्य एयरलाइन्सको त्यो जहाज दुर्घटना र लुकाइएको तथ्यहरु ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सौर्य एयरलाइन्सको जहाज दुर्घटना ( २०८१ साउन ९ गते) भएको ९ महिना बितिसक्यो । तर पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन सरकारले । सौर्य एयरलाइन्स जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन नै गल्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको सेटिङ ल्याएको प्रमाण ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसक्यौं । अब यो सिरिजमा हामी सो दुर्घटनामा एकै परिवारका ज्यान गुमाएका ज्वाईँ मनुराज शर्मा, नाती अधिराज शर्मा र छोरी प्रिजा खतिवडाका बुवा प्रकाश खतिवाडासँग कुराकानी गरेका छौं । थप स्टोरी :-बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य...

Continue reading

सरकारी स्वामित्वको मणिपाल बिक्रीमा महानगरपालिका, शिक्षा मन्त्रालयको मिलेमतो

सरकारी स्वामित्वमा आउने पर्ने १० अर्बको नेपाल मणिपाल मेडिकल कलेज पोखरा बतास समूहले कब्जा गरेको ३ वर्ष भन्दा बढी समय बितिसक्यो । तर, स्थानीयदेखि संघीय सरकारसम्म बोलेको छैन । बतास समूहलाई कारबाही गर्नुको सट्टा उल्टै स्थानीय सरकारले साथ दिएका छन् । अघिल्लो सिरिजमा कसरी पोखराकाद्वय आनन्दराज बतास (बतास समूह) र नारायणप्रसाद पौडेलले भारतीय लगानी कर्ताबाट नियम कानूनलाई धोती लगाएर १० अर्बको सरकारी स्वामित्वमा आउनु पर्ने मणिपाल मेडिकल कलेज कब्जा गरेको हो । मणिपाल बिक्री भएको शेयरलगत मणिपाल मेडिकल कलेज बतास समूहलाई बिक्री शिक्षा मन्त्रीस्तरीय निर्णय मणिपाल मेडिकल कलेज बिक्री गर्न पाइदैन भने...

Continue reading

बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्‍यो पोखरा विमानस्थल लानका लागि सौर्य एयरलाइन्सलाई ?

गत साउन ९ गते । त्यो, सौर्य एयरलाइन्सको जहाज दुर्घटना । दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै हुँदा १८ जनाको मृत्यु भयो ।सरकारले दुर्घटना जाँचबुझ गर्नका लागि रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरियो । आयोगले भदौ २० गते आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर, पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।अब बुझ्नु पर्ने कुरा के हो भने सौर्य एयरलाइन्सको जहाज दुर्घटना बाहेक नेपालमा जति जहाज दुर्घटना भयो । कुनै पनि दुर्घटनामा जहाजको क्याप्टेन बाँचेका थिएन । तर यस पटक जहाजको क्याप्टेन बाँच्न सफल भयो ।जसले गर्दा यस पटकको जहाज दुर्घटनामा...

Continue reading