जलेको भाटभटेनीको सहानुभूति कि राज्यको सम्पत्ति लुट्ने सेटिङ ? चन्द्र ढकाल र मीनबहादुर गुरुङको ‘हे भगवान’ कथा
आगोको ज्वालामा जलिरहेको भाटभटेनी…! धुवाँको कालो बादलमा हराउँदै गरेका अर्बौंका सामानहरू…! र, स्तब्ध बनेका सर्वसाधारण। भाटभटेनीका मूल ढोकाहरूमा झुण्ड्याइएको यो होडिङ बोर्डलाई एकपटक ध्यान दिएर हेर्नुहोस्। जलेको भाटभटेनीको तस्बिर, दुई हात जोडेर कराइरहेका उद्योगी मीनबहादुर गुरुङ, अनि तल ठूला अक्षरमा लेखिएको छ- ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् !!!’ सुन्दा […]
























