Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

मंगलबार, ०८ वैशाख २०८३

Author: Ground Zero

महानिर्देशक अधिकारीको मसिनेचौर विमानस्थल कनेक्सन

डोल्पामा सर्वसाधारण नागरिकले कौडिको भाउमा जग्गा दिए, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मसिनेचौर विमानस्थल निर्माण गर्नका लागि ।मसिनेचौर विमानस्थल करोडौं लागतमा निर्माण पनि भयो । तर, निर्माण भएको ३ वर्ष बितिसक्दा पनि परिक्षण उडान समेत हुन सकेको छैन । ग्राउण्ड जिरोले तथ्यहरु केलाउँदै जाँदा मसिनेचौरमा विमानस्थलका लागि उपयुक्त ठाउँ नै नभएको पाइएको छ । तथापी पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकारका महानिर्देशक प्रदिप अधिकारीले कमिसनकै लागि मसिनेचौरमा विमानस्थल बनाएको खुलेको छ । त्यसपछि ग्राउण्ड जिरोको टिम मसिनेचौर विमानस्थल पुग्यौं, त्यसक्षेत्रका सर्वसाधरणलाई भेट्नका लागि ।यो पनि :पोखरा...

Continue reading

Форекс Брокер: Кто Это И Зачем Он Нужен? Разбираемся Просто!

Раньше это были только валютные пары, но позже к ним стали добавляться stp брокер товарные фьючерсы, акции компаний, фондовые индексы и другое. Однако этот рынок имеет особенность — во время заключения сделок не происходит поставка. К примеру, если трейдер открыл ордер на пару USD/CAD, это не значит, что ему на счет поступят канадские доллары в обмен на американские. В статье рассказано о технологии исполнения ордеров без участия посредника, из чего складывается прибыль провайдеров и как отличить ДЦ от настоящего брокера. ECN- и STP-брокеры — две самые надежные модели на брокерском рынке,...

Continue reading

हुम्लाको कथा : कसरी पुग्ने लिमी लाप्चा

यो हुम्लाको सदरमुकाम सिमिकोट ।सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग अलग्गै छ, सहर र बाँकी नेपालभन्दा टाढा ।त्यही बाँकी नेपालभन्दा ढाढा रहेको जिल्ला जाँदै छौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र, यो नेपालगञ्ज विमानस्थल ।……

Continue reading

NA Meetings vs AA Meetings: A Comparison

The ambiance and ethos of NA and AA meetings differ, reflecting their respective focuses and the unique paths of recovery their members walk. The philosophy underpinning NA is that drug addiction is a disease of its own, requiring specialized understanding and support. This distinction ensures that individuals can find a space that aligns with their comfort and privacy needs, whether they’re seeking solidarity amongst peers or wish to include their support network in their journey. This emphasis on spirituality and principles facilitates a profound transformation in the lives of recovering...

Continue reading

प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे

एक तले घर बनाउने प्रक्रिया के के हुन्छ ? कुरा सामान्य छ। नक्सा बनाउने, पालिकाबाट जाँचपास गर्ने, भूकम्प प्रतिरोधी हुनेगरी तलैदेखि फाउन्डेसन उठाउने आदि, इत्यादि। अनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्दा के के गर्नुपर्छ ? जहाजलाई टेकअफ र अवतरण गर्ने समयमा सुरक्षित र सन्तुलित बनाइराख्ने महत्वपूर्ण ठाउँ हो, रन-वे। ठूलो ताैल भएका जहाज गुड्ने राजमार्ग पनि हो रनवे। त्यसैले रनवे बनाउँदा भार बहन क्षमता पहिलै सुनिश्चित गरिनु पर्छ। त्यसका लागि तलदेखि माटो फिल गर्दा लेयर—लेयरमा प्रयोग गर्ने माटोको वैज्ञानिक परीक्षण गर्दै काम गर्नुपर्छ। एक तले घर बनाउन कति दिन लाग्छ, तपाइँ सोच्दै...

Continue reading

Analytical Crm: Turning Information Into Actionable Buyer Insights

This works towards allowing companies to increase their advertising effectiveness and return on investment (ROI) by developing communications which may be personalised and related. The narrative of Bespoke Collection exemplifies a journey of transformation, the place information just isn’t merely collected however is meticulously analyzed, interpreted, and actioned. Every interaction, desire, and suggestions is woven into a tapestry of insights, guiding not simply analytical crm advertising strategies however shaping product choices, customer service protocols, and general model...

Continue reading

सुपर त्रिशुली जलविद्युत् आयोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना ।यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो ।त्यसपछि ५९ जना स्थानीयवासीको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले ब्लु इनर्जी प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वि. सं २०७४ साउन ३ गते पारित भएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।नुवाकोटको देवीघाटदेखि चितवनको देवघासम्मको त्रिशूली नदीलाई सम्पदा नदी घोषणा गर्ने अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ ।थप स्टोरी...

Continue reading

बहुपति प्रथा : एउटी महिला, धेरै श्रीमान

चौँरीका बथान चर्ने ठूला फाँटहरु। तिब्बती बौद्ध धर्म सँगैअनौठो प्रथा मान्ने छुट्टै समाज । यो हुम्लाको लिमी उपत्यका हो।सदरमुकाम सिमिकोटबाट ४ दिन हिँडेपछि पुगिने यो ठाउँमा वर्षौंदेखि एउटा अनौठो प्रथा चल्दै आएको छ- बहुपति प्रथा। दाजुभाइले एउटै महिलालाई संयुक्त रुपमा पत्नी बनाउनेयो प्रथा जान्न हामी लिमी उपत्यको हल्जी गाउँमा छौँ। गाउँको विद्यालयमा हामीले एक जना युवालाई भेट्यौँ । २६ वर्षिय छिरिङ एनदाक तामाङ । छिरिङ शिक्षक हुन्। उनी अंग्रेजी र तिब्बती भाषा पढाउँछन् ।परिवारमा छिरिङ र उनका एक जना भाई छन् । उनीहरुबीच उमेर फरक छ । तर छिरिङ र उनको भाइकी श्रीमती एउटै छिन्।

Continue reading

महाराजा र बाहुबली थालीका लागि प्रख्यात

नेपाल ग्राउन्ड जिरोले मेरो कथा शीर्षकमा आम मान्छेको कथा प्रस्तुत गर्छ। यो पटक हामी प्रसारण जोशीको कथा लिएर आएका छौँ। प्रसारण अध्ययनका लागि डेनमार्क गएका थिए। उनको मन त्यहाँ अडिएन। नेपाल फर्किए र हस्पिटालिटी विजनेश सुरू गरे। अहिले उनको भोजन अल्टिमेट नामको रेष्टुराँ ५२ परिकार र ३० परिकार समावेश हुने महाराजा थाली र बाहुबली थालीका लागि प्रख्यात भएको छ। अहिले भोजन अल्टिमेट कपन, जउलाखेल र सीतापाइलामा सञ्चालनमा छन्।

Continue reading

चीनले भन्यो, ‘पोखरा विमानस्थलमा उडान गर्न प्रतिबद्ध छौँ’

पोखरा अन्तरााष्ट्रिय विमानस्थलमा सिधा उडान गना चीनले प्रततबद्धता जनाएको छ। ‘छेन्दु र कुनमिंगबाट यसअघि नै पोखराका लागि चार्टर्ड उडान भइसकेका छन्। थप सिधा उडान गर्न चीन सधैँ प्रततबद्ध छ’, काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताको कार्यालयले भनेको छ। तर ती उडान व्यवसायिक हुनेछन् वा चार्टर्ड उडान गरिने हो केही खुलाइएको छैन। केही देशले नेपालको पर्यटन र उड्डयनको विकास भन्दा पोखरामा अन्तर्राष्ट्रिय उडान अवरोध गर्दै आएको चीनको बुझाइ छ। निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गरेको १ वर्ष ३ महिना बितिसक्दा पनि हालसम्म पोखराबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएका छैनन्। यो बीचमा पाँच वटा चार्टड...

Continue reading

चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?

पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको विषयलाई लिएर काठमाडाैंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको छ। सबै प्रक्रिया पूरा गरेपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने १५ प्रतिशत रकम पाउने अवधि सकिन लागेको जानकारी दिँदै दूतावासले कुटनीतिक नोट पठाएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई पठाएको कुटनीतिक नोट सामान्य अवस्थामा कुटनीतिक नोट पठाउनुको मतलब दुई देशबीच औपचारिक सञ्चार गर्नु हो। तर पोखरा विमानस्थलको विषयमा चीनले पठाएको कुटनीतिक नोटमा उसको सरोकार पनि देखिन्छ । यसमा चीनले कुटनीतिक भाषामा भनेको छ, विमानस्थल निर्माणको सम्झौताअनुसार नेपाल...

Continue reading

अन्ततः अख्तियारको कठघरामा प्रदीप अधिकारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको भ्रस्टाचारको छानवीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बिहीबार बयान लिएको छ।अधिकारीसँग बिहान १०ः२५ बजेदेखि लगातार ४ घण्टासम्म बयान लिएको हो।ग्राउन्ड जिरोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको अनियमितताको निरन्तर खोजी रिपोर्टिङ गर्दै आएको छ। यही सन्दर्भमा अख्तियारले बिहीबार अधिकारीसँग बयान लिएको हो। स्रोतका अनुसार अख्तियारको ६ नम्बर पिलरमा उनको बयान लिइएको हो। उनको पूरा भएकै छैन। फेरि उनलाई बयानका लागि बोलाइएको छ।यसअघि महानिर्देशक अधिकारीलाई पत्राचार गरी...

Continue reading

मोदीद्वारा कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास

पिथाैरागढमा आयोजित शिवधाम शिलान्यास कार्यक्रम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन्। नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो। कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ। जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो। यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो। नक्सालाई संसदले अनुमोदन गरेको थियो। ...

Continue reading

विवादित सुपर त्रिसुलीबारे संसदमा बहस

सुपर त्रिशुली जलविद्युत् आयोजना विवादको विषय संसद प्रवेश गरेको छ। आयोजनाले बल मिच्याइँ गरेर काम गरेको भन्दै स्थानीय आक्रोशित भइरहेको सन्दर्भमा संसदमा यस विषयमा बहस भएको हो। ‘पृथ्वीराजमार्गको त्रिशुली नदीमा सुपर त्रिशुली आयोजना बनाउने काम भइरहेको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले संसदलाइ सम्बोधन गर्दै भने, ‘यसले राफ्टिङ पर्यटनमा प्रतिकूल असर पार्ने देखिन्छ।’ सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालिले त्रिशुलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजना निर्माणको काम गरिरहेको हो। कम्पनीले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको देखिए पछि स्थानीयबासी...

Continue reading

किन विरोधमा उत्रिए आयोजना क्षेत्रका स्थानीय ?

यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ ।अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् ।एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवद्र्धक सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालि हो । अरुण सर्राफ यो कम्पनीका मालिक हुन् । ब्लु इनर्जीका मालिक अरुण सर्राफले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको पाएपछि...

Continue reading

नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन

नेपाल नागरिक उड्डयन प्राधिरणले नेपाल ग्राउन्ड जिरो डट कममा ‘विमाननस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?’ शीर्षक राखी सम्प्रेषित समाचारको खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड जिरोलाई पठाएको खण्डन जस्ताको त्यस्तै हेर्नुहोस् : हामी दृढ छौंप्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छौं। थप लिंक:विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भारपोखरामा कसरी...

Continue reading

त्यो एक करोड ठग्नेहरू को को हुन्?

धेरै नेपालीको श्रम गन्तव्य यतिबेला युरोपका देशहरु बनिरहेका छन्। पश्चिम युरोपको तुलनामा गरिब मानिने पूर्वी युरोपका देशहरुमा मेनपावरले नेपालीलाई पठाइरहेका हुन्। मेनपावर मात्र हाेइन कामका लागि युरोप पठाउनेमा एजुकेसन कन्सल्ट्यान्सीहरू पनि देखिएका छन्। नेपाल प्रहरीको अनुसन्धानअनुसार युरोप पठाइदिन्छु भन्नेहरुले पुस महिनामा जम्मागरी करिब १ करोड रुपैयाँ ठगी गरेका छन्। दलालहरूको ठग्ने तरिका कस्तो छ त? २ लाख तलब र स्थायी बसोबास मुख्य हतियार युरोप पठाइदिन्छु भन्नेहरुले पहिला खाडी मुलुक पठाइदिन्छु भन्ने शैली नै अपनाइरहेको प्रहरी निचोड छ। ठगीको आरोपमा पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानबाट...

Continue reading