Skip to main content
बुधबार, २७ जेठ २०८३

महानिर्देशक अधिकारीको मसिनेचौर विमानस्थल कनेक्सन

Ground Zero

May 24, 2024


डोल्पामा सर्वसाधारण नागरिकले कौडिको भाउमा जग्गा दिए, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मसिनेचौर विमानस्थल निर्माण गर्नका लागि ।
मसिनेचौर विमानस्थल करोडौं लागतमा निर्माण पनि भयो । तर, निर्माण भएको ३ वर्ष बितिसक्दा पनि परिक्षण उडान समेत हुन सकेको छैन । ग्राउण्ड जिरोले तथ्यहरु केलाउँदै जाँदा मसिनेचौरमा विमानस्थलका लागि उपयुक्त ठाउँ नै नभएको पाइएको छ । तथापी पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकारका महानिर्देशक प्रदिप अधिकारीले कमिसनकै लागि मसिनेचौरमा विमानस्थल बनाएको खुलेको छ । त्यसपछि ग्राउण्ड जिरोको टिम मसिनेचौर विमानस्थल पुग्यौं, त्यसक्षेत्रका सर्वसाधरणलाई भेट्नका लागि ।
यो पनि :
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।