Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, २७ भदौ २०८१

सुपर त्रिशुली जलविद्युत् आयोजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

Ground Zero

April 3, 2024

यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना ।
यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो ।
त्यसपछि ५९ जना स्थानीयवासीको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले ब्लु इनर्जी प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वि. सं २०७४ साउन ३ गते पारित भएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
नुवाकोटको देवीघाटदेखि चितवनको देवघासम्मको त्रिशूली नदीलाई सम्पदा नदी घोषणा गर्ने अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ ।

थप स्टोरी लिंक :
त्रिशुली नदीमा खतरनाक खेल, बँच्ला त र्‍याफ्टिङ ?
किन विरोधमा उत्रिए आयोजना क्षेत्रका स्थानीय ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।