Skip to main content
आइतबार, १० साउन २०८३

महाराजा र बाहुबली थालीका लागि प्रख्यात

Ground Zero

March 25, 2024


नेपाल ग्राउन्ड जिरोले मेरो कथा शीर्षकमा आम मान्छेको कथा प्रस्तुत गर्छ। यो पटक हामी प्रसारण जोशीको कथा लिएर आएका छौँ।

प्रसारण अध्ययनका लागि डेनमार्क गएका थिए। उनको मन त्यहाँ अडिएन। नेपाल फर्किए र हस्पिटालिटी विजनेश सुरू गरे। अहिले उनको भोजन अल्टिमेट नामको रेष्टुराँ ५२ परिकार र ३० परिकार समावेश हुने महाराजा थाली र बाहुबली थालीका लागि प्रख्यात भएको छ।

अहिले भोजन अल्टिमेट कपन, जउलाखेल र सीतापाइलामा सञ्चालनमा छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।