नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन
नेपाल नागरिक उड्डयन प्राधिरणले नेपाल ग्राउन्ड जिरो डट कममा ‘विमाननस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?’ शीर्षक राखी सम्प्रेषित समाचारको खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड जिरोलाई पठाएको खण्डन जस्ताको त्यस्तै हेर्नुहोस् :
हामी दृढ छौं
प्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छौं।
थप लिंक:
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम ? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।