Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

मंगलबार, ०८ वैशाख २०८३

Author: Ground Zero

Торговая Стратегия: Торговля Против Тренда Контртренд Ваш наставник по трейдингу

При другом условии, наоборот, торговля против тренда может носить характер сделки, в которой вы должны давать прибыли течь и предоставлять рынку пространство для коррекции, надеясь на полную смену тренда и развитие нового тренда, а не просто на его коррекцию. При одном контексте рынка торговля против тренда (контртренд) должна носить характер быстрой сделки. В этом 5-мин видео я объясняю когда выходить из сделки быстро, а когда медленно при торговле против тренда, независимо от того, какую торговую стратегию вы используете. Это объясняется тем, что рынок чаще ходит на небольшие растояния, в...

Continue reading

नेपालगञ्जमा टर्मिनल भवन निर्माण गर्दा १ अर्ब २५ करोडको भ्रष्टाचार

जब नेपालको आकाशमा हवाई दुर्घटना हुन्छन् । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्नहरु उठ्छन् । सडकदेखि सदन सम्मकाले, प्राधिकरण नेतृत्वको विरोद्ध गर्छन् । तर, सुधार केही हुँदैन । दुर्घटनापछि छानबिन समिति बन्छन् र प्रतिवेदनहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकै दराजमा थन्किन्छन् । दुर्घटनाका सबै भन्दा बढी दोषि, जो हुन्छन्, त्यही व्यक्तिसँग सरकारका मन्त्रीहरु रमाउछन् कारबाहीको सट्टा । यो त भयो दुर्घटनाको दृष्टिकोणबाट ।अब हामी भौतिक निर्माण तर्फ कुरा गरौं । नेपालको उड्डयन क्षेत्रमा भौतिक संरचना बनाउने नाममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गरेको ४१ अर्बको भ्रष्टाचार...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : यसरी रिहा भएको थियो सिएएमसीका म्यानेजर झु झानफेङ

पाँच वर्ष (२०७६ असार १७ गते) अघि पोखरा अम्मरसिंह चोकस्थित जेब्रा क्रसमा बाटो काट्दै गर्दा एक नेपालीको मृत्यु भयो, चिनियाँ नागरिकले चलाएको गाडीको ठक्करबाट ।जसको कनेक्सन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मको रहेको छ ।चिनियाँ नागरिक :-नाम : झु झानफेङठेगाना : सिचुआन चेङ्दु चेङ्गुआ जी–९पासपोर्ट नम्बर : PE 1428270उमेर : ४४ वर्षहाल : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा आयोजनाको म्यानेजरको रुपमा कार्यरत ।स्थान : पोखरा–१० अम्मरसिंह चोक ।समय : राति ११ः३० बजे ।गाडी नम्बर : बा २० च २५६६ नम्बरको...

Continue reading

नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार

नेपालको उड्डन क्षेत्रमा भएको ४१ अर्बको भ्रष्टाचार ।त्यो पनि एउटा कर्मचारीले ? तर, भ्रष्टाचारको पैसाको, बिटोले हिर्काउदा, न सरकारले केही गर्न सकेको छ, ति कर्मचारीलाई । न त अख्तियार दुरुपयोग अनुसन्धान, न त सम्पतिशुद्धिकरणले नै केही गर्न सकेका छन्, ति कर्मचारीलाई ।त्यसका बारेमा समाचार लेख्दा उल्टै ज्यान मार्ने धम्की दिन्छन् । उनी अरु कोही होइन । हो त, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।काठमाडौं छिर्दा चपल लगाएर आएका अधिकारीको नाममा ८ देखि १० अर्बको सम्पति छन् अहिले । सामान्य परिवारका मान्छेको नाममा यति धेरै सम्पति कहाँबाट आयो ? यसको लेखाजोखा ग्राउण्ड जिरोले अर्को...

Continue reading

बयानको क्रममा भ्रम बाड्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी

उनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।जसमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटालाको आरोप छ । जसको खुलासा ग्राउण्ड जिरोले गरेको थियो ।सोही घोटाला बारेमा छानबिन गर्नका लागि सार्वजनिक लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनको नेतृत्वमा एक उपसमिति बनाएको छ । समितिले केही समय अघि विमानस्थलको निरिक्षण गरेर पनि आइयो । बिहीबार महानिर्देशक प्रदिप अधिकारीलाई कागज पत्र सहित बयानका लागि बोलाउदा छानबिन समितिकै बैठकमा झुठमाथि झुठ बोलेका छन् ।

Continue reading

सांसद झालाई हाम्रो प्रश्न ?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरको जहाज १५ जनवरी २०२३ मा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भयो । ग्राउण्ड जिरोले विमानस्थल प्राविधिक रुपमा तयारी नहुँदै सञ्चालनमा ल्याएकै कारण जहाज दुर्घटना भएको हो भने तथ्य बाहिर ल्याएको छ र सो क्रममा जहाजको ककपीट कुराकानी पनि सार्वजनिक गर्यौं । मंगलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद मनिष झाले ककपीटको कुराकानी सार्वजनिक नगर्नु पर्ने तर्क गरेका छन् ।अब सांसद झालाई हाम्रो प्रश्न१. त्यसो भए १५ जनवरी २०२३ को जहाज दुर्घटनाको पुनः छानविनको माग गर्न सक्नु हुन्छ त्यही संसदबाट ?२. सक्नु...

Continue reading

मृतक परिवारद्वारा काठमाडौं जिल्ला अदालतमा प्राधिकरण र यती एयरलाइन्समाथि मुद्दा दायर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा यति एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जनाको ज्यान गयो । १५ जनवरी २०२३ मा भएको जहाज दुर्घटना कुनै आकास्मीक थिएन, थियो त नियोजित । त्यसमा पनि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको चरम लापर्वाही । त्यही बन्द भइसकेको एती एयरको पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छौं । र, यो तेस्रो भागमा हामीले मृतकका आफन्तले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा र यती एयरलाइन्सको चरम लापर्बाहीका कारण जहाज दुर्घटन भएको हो भने थप प्रमाण सार्वजनिक गर्दै छौं ।

Continue reading

यस्तो थियो पोखरामा भएको जहाज दुर्घटना अघि पाइलट र कोपाइलट बीचको कुराकानी

यती एयरको त्यो जहाज दुर्घटना, कुनै भवितव्य अर्थात्आकास्मीक थिएन, थियो त, नियोजित दुर्घटना । जुन दुर्घटनासँग सम्बन्धीत थप प्रमाणहरु हामी सार्वजनिक गर्दै छौं । अब एक पटक ककपीटको यो अडियो सुन्नु होस्, । जहाज दुर्घटना हुनु भन्दा ५ मिनेट अगाडीदेखि दुर्घटनासम्मको ।

Continue reading

प्राधिकरणको महानिर्देशक प्रदिप अधिकारीसँग पोखरा यती एयर जहाज दुर्घटनाको कनेक्सन

सावधान ! सुन्नु भएको यो डरलाग्दो अडियो । १५ जनवरी २०२३ अर्थात १ माघ २०७९ आइतबारको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको ATR-72 जहाज अवरण गर्ने क्रममा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । तपाईलाई लाग्न सक्छ । जहाज दुर्घटना भएको १८ महिना भयो । जहाज दुर्घटना सम्बन्धी छानबिन आयोगले आफनो प्रतिवेदन सार्वजनिक गरिसक्यो त । दोषी पनि देखाइसक्यो । अब त, फाइल नै बन्द भयो । तर होइन । ग्राउण्ड जिरोले बन्द भएको यति एयर पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छ । तथ्य र प्रमाणले ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा नेपाल नागरिक उडडयन प्राधिकरणको चरम लापरवाही...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचारमा चीन तानिने

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटाला भएको छ । विमानस्थल सञ्चालनमा आएको १८ महिना १६ दिन भइसक्यो । विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुनसकेका छन् । न त अनुसन्धान गर्ने निकायले तिव्रताका साथ आफ्नो काम अगाडी बढाई रहेका छन् ।अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही...

Continue reading

नलिञ्चोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु

भक्तपुरको नलिञ्चोकमा जर्बस्ती निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको ९ दिन पछि बन्द गर्ने चेतावनी क्याप्टेनहरुले दिएका छन् । देश भरिका ४७ जना हेलिकोप्टरका क्याप्टेनहरुले सो हेलिप्याड सुरक्षित नरहेको भन्दै यहाँबाट टेकअफ र ल्याण्डिङ गर्दा जति बेला पनि हेलिकोप्टर दुर्घटना हुन सक्ने चेतावनी सहितको ७ बुँदे पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गराएका छन् । साथै उनीहरुले आफुहरुलाई प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जर्बजस्ती हेलिकोप्टर नलिञ्चोकबाटै उडाउन दवाव दिरहेको दावी गर्दै भोलीको दिनमा कुनै दुर्घटना भए प्रदिप अधिकारीले जिम्मेवारी लिनु पर्ने तर्क गरेका छन्...

Continue reading

नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख

भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ ।तथ्यहरुसँगै जब निर्माणाधीन हेलिप्याड रहेको ठाउँ नलिञ्चोक पुग्यौं, त्यसपछि स्थानीयले आफुहरुलाई झुक्याएर बस्तीको बीचमा हेलिप्याड निर्माण गरिरहेको र सुरक्षाको दृष्टिले पनि चुनौतिपूर्ण रहेको बताए ।स्थानीयले आफुहरुसँग २०३२ सालमा सरकारले ‘जहाज लोकेटर’को लागि...

Continue reading