Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, २७ भदौ २०८१

बयानको क्रममा भ्रम बाड्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी

Ground Zero

August 9, 2024


उनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी ।
जसमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटालाको आरोप छ । जसको खुलासा ग्राउण्ड जिरोले गरेको थियो ।
सोही घोटाला बारेमा छानबिन गर्नका लागि सार्वजनिक लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनको नेतृत्वमा एक उपसमिति बनाएको छ । समितिले केही समय अघि विमानस्थलको निरिक्षण गरेर पनि आइयो । बिहीबार महानिर्देशक प्रदिप अधिकारीलाई कागज पत्र सहित बयानका लागि बोलाउदा छानबिन समितिकै बैठकमा झुठमाथि झुठ बोलेका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।