Skip to main content
शनिबार, १३ असार २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचारमा चीन तानिने

Ground Zero

July 16, 2024


पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटाला भएको छ । विमानस्थल सञ्चालनमा आएको १८ महिना १६ दिन भइसक्यो । विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुनसकेका छन् । न त अनुसन्धान गर्ने निकायले तिव्रताका साथ आफ्नो काम अगाडी बढाई रहेका छन् ।
अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही सेरोफेरोमा रहेर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने सुरुका अभियन्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग गरेको अन्तर्वार्ताः

यो पनि :
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?
महानिर्देशक अधिकारीको मसिनेचौर विमानस्थल कनेक्सन
नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख
नलिञ्नचोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।