Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारलाई समितिको निर्देशन

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

May 21, 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरी कारबाही गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

बुधबार समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको बारे अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

सांसद् राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्तीमा १८ अर्ब भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो ।

विमानस्थल निर्माणको क्रममा अर्बौको भ्रष्टाचारको बारेमा सबै भन्दा पहिला ग्राउण्ड जिरोले खुलासा गरेको थियो । जुन भिडियो स्टोरीहरु ग्राउण्ड जिरोमा हेर्न र पढन सकिन्छ ।
थप स्टोरी :-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारमा दुई चार वटा ठूला माछा पर्छन् : संयोजक लिङ्देन
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचारमा चीन तानिने
यस्तो थियो पोखरामा भएको जहाज दुर्घटना अघि पाइलट र कोपाइलट बीचको कुराकानी
नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : यसरी रिहा भएको थियो सिएएमसीका म्यानेजर झु झानफेङ
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कहाँ चुक्यो प्राधिकरण ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।