Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

मंगलबार, ०८ वैशाख २०८३

मुआब्जा वितरण र खोलाको जग्गा बारे छानविन होस् : भैरहवावासी

Ground Zero

May 6, 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मुआब्जा बितरण गर्दा कम्तिमा १३ अर्बको भ्रष्टाचार भएको ग्राउण्ड जिरोले खुलासा गरेपछि सार्वजनिक लेखा समितिमा भुकम्प नै गएको छ । उता, भैरहवामा पनि त्यस क्षेत्रका बुद्धिजिबि, व्यापारी तथा सर्वसाधारणले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा आवश्यकता भन्दा बढी खोलाको जग्गा अधिग्रहण गर्दा भ्रष्टाचार भएको भन्दै सत्य, तथ्य, छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउन माग गरेका छन् । साथै उनीहरुले उक्त विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान गर्न पनि माग गरेका छन् । नीजि क्षेत्रबाट ठूलो लगानी भएको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा नीजि क्षेत्रबाट भएको लगानी समेत डुब्ने खतरा बढेको दावी गरेका छन् ।

थप स्टोरी :-
पोखरा पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १३ अर्बको भ्रष्टाचार
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घुस दिएपछि मात्रै मुआब्जा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।