
Ground Zero
February 11, 2025
रुपन्देही जिल्लाको भैरहवामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यही विमानस्थल निर्माण गर्दा मुआब्जा वितरणको क्रममा १३ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भयो । जुन कुरा हामीले ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसका छौं । अब हामी यो सिरिजमा विमानस्थल निर्माण गर्नका लागि त्यस क्षेत्रका नागरिकले आफ्नो जग्गा दिएर पनि कर्मचारीहरुलाई घुस दिनुपरेको तितो यर्थात् देखाउँदैछौं ।
सो क्रममा हामीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा दिएका सर्वसाधरणलाई भेटेका छौं । उनीहरु भन्दै छन्, मुआब्जा बितरणको क्रममा प्राधिकरणले ८० प्रतिशत सर्वसाधरण नागरिकसँग विभिन्न च्यानल बनाएर पैसा उठाएको आरोप लगाएका छन् ।
थप स्टोरी लिंक :-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।