Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, १७ वैशाख २०८३

सरकारी स्वामित्वको मणिपाल बिक्रीमा महानगरपालिका, शिक्षा मन्त्रालयको मिलेमतो

Ground Zero

April 14, 2025


सरकारी स्वामित्वमा आउने पर्ने १० अर्बको नेपाल मणिपाल मेडिकल कलेज पोखरा बतास समूहले कब्जा गरेको ३ वर्ष भन्दा बढी समय बितिसक्यो । तर, स्थानीयदेखि संघीय सरकारसम्म बोलेको छैन । बतास समूहलाई कारबाही गर्नुको सट्टा उल्टै स्थानीय सरकारले साथ दिएका छन् । अघिल्लो सिरिजमा कसरी पोखराकाद्वय आनन्दराज बतास (बतास समूह) र नारायणप्रसाद पौडेलले भारतीय लगानी कर्ताबाट नियम कानूनलाई धोती लगाएर १० अर्बको सरकारी स्वामित्वमा आउनु पर्ने मणिपाल मेडिकल कलेज कब्जा गरेको हो ।

मणिपाल बिक्री भएको शेयरलगत
मणिपाल मेडिकल कलेज बतास समूहलाई बिक्री शिक्षा मन्त्रीस्तरीय निर्णय
मणिपाल मेडिकल कलेज बिक्री गर्न पाइदैन भने सरकारी काजगपत्र हेर्नुहोस्


ति एक/एक प्रमाण देखाइसकेका छौं । अब हामीले मणिपाल मेडिकल कलेजको जग्गा, पोखरा महानगरपालिका, काठमाडौं विश्व विद्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिलेमेतोका प्रमाणहरु सार्वजनिक गर्दैछौं ।
थप स्टोरी :-
मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?
मणिपाल मेडिकल कलेज बतास समूहले किनेपछि…
सरकारी स्वामित्वको मणिपालको सेयर पौडेल र बतासको दाजुभाई र छोराछोरीको नाममा
आर्यघाटमा पैसाको चिता बनाउने अफर गरेको थियो मणिपाल मेडिकल कलेजबाट : संयोजक ओझा

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।