
Ground Zero
February 6, 2025
नेपाल मणिपाल मेडिकल कलेज पोखरा । जसको स्वामित्व नेपाल सरकारको हुनु पर्ने थियो अर्थात् सरकारी । तर, १० अर्ब रुपैयाँको मेडिकल कलेज, ३ अर्ब ४० करोडमा रातारात नेपाली व्यापारी समूहले किन्यो । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप इण्डियाको लगानी रहेको उक्त कलेज कसरी नेपालमा खुल्यो र सरकारसँग के सम्झौता भएको थियो, जुन कुरा हामी पहिलो सिरिजमा देखाइसक्योैं र त्यसपछि दोस्रो सिरिजमा कुन राजनीतिक दल शत्तामा पुगेपछि मणिपाल मेडिकल कलेज बिक्री गरिदियो बतास समूहलाई त्यो पनि प्रमाण सहित देखाइसकेका छौं । र, अब हामी तेस्रो सिरिजमा आनन्द बतासको कम्पनी बापो होल्डिङ्ग्स प्रा.लि.को सेयर बाँडफाँटसहितको प्रमाण सार्वजनिक गर्दैछौं ।
तत्कालिन सांसद् देवीप्रसाद ओझाको संयोगकत्वनमा गठित समितिको प्रतितिवेदन :
तत्कालिन शिक्षामन्त्री तथा नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले गरेको मन्त्रिस्तरीय निर्णय । बतास समूहलाई सरकारको स्वामित्वमा आउनु पर्ने मणिपाल मेडिकल कलेज बिक्री गरिदिए ।
सरकारी स्वामित्वमा आउनु पर्ने १० अर्बको मणिपाल मेडिकल कलेज पोखरा आनन्द बतासको कम्पनी बापो होल्डिङ्ग्स प्रा.लि.को सेयर बाँडफाँटसहितको प्रमाण ।
यो पनि हेर्नुहोस् :-
मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?
मणिपाल मेडिकल कलेज बतास समूहले किनेपछि…
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।