Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, ०१ फागुन २०८१

मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?

Ground Zero

January 14, 2025

पोखराको मणिपाल मेडिकल कलेज ३ अर्ब ४० करोडमा बिक्री भयो । भारतीय समूहको लगानी रहेको मणिपाल मेडिकल कलेजमा अब नेपालीहरु भित्रिएका छन् ।
झण्डै ८ देखि १० अर्ब बराबरको सरकारी सम्पत्ति, कसरी एउटा निजी कम्पनीको हातमा आइपुग्यो ? नेपाल सरकारको स्वामित्वमा हुनु पर्ने अर्बौंको मणिपाल मेडिकल कलेज कसरी व्यापारी समूहले जबर्जस्त किने ! ४९ वर्षसम्म कलेज सञ्चालन गर्छु भनेर, नेपालमा लगानी गरेका भारतीय, मणिपाल ग्रुप किन बिचमै कलेज बेचेर हिड्नु पर्ने बाध्यता आयो ? आखिर को हुन् ति खेलाडीहरु जसले मणिपाल बिक्रीका निम्ति मन्त्रीस्तरीय निर्णय गरियो ? कसको, के मा, कहाँ कनेक्सन रहेको छ ?
मणिपाल मेडिकल कलेज बिक्री भएको तीन वर्ष पछि हामी यो स्टोरी प्रसारण गर्दैछौं । लामो समयको अनुसन्धान र एक/एक प्रमाण सहित, तपाई दर्शकलाई हामीले कसरी अर्बौको सरकारी सम्पत्ति एउटा नीति कम्पनीले गैरकानूनी ढंगबाट किनेको रहेको छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।