
Ground Zero
July 24, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको शुक्रबार (साउन ९ गते) एक वर्ष पुरा भएको छ ।
१८ जनाको ज्यान जाने गरी भएको सो जहाज दुर्घटना बारे जाँचबुझ गर्न गठन गरिएको अबैधानिक आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीको गम्भिर लापर्वाहीलाई बचाउ गरेका छन् ।
जाँचबुझ आयोगको प्रारम्भीक प्रतिवेदनले तौलको कारण जहाज दुर्घटना भएको हो भनेर निष्कर्ष निकालेको थियो । तर, पूर्ण प्रतिवेदनले क्याप्टेनको कारण जहाज दुर्घटना भएको हो भने निष्कर्ष छ ।
यसबारेको चिरफर हेर्नुहोस् ।
थप स्टोरी :
बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्यो पोखरा विमानस्थल लानका लागि सौर्य एयरलाइन्सलाई ?
सौर्य एयरलाइन्सको त्यो जहाज दुर्घटना र लुकाइएको तथ्यहरु ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।