
Ground Zero
April 19, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सौर्य एयरलाइन्सको जहाज दुर्घटना ( २०८१ साउन ९ गते) भएको ९ महिना बितिसक्यो । तर पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन सरकारले । सौर्य एयरलाइन्स जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन नै गल्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको सेटिङ ल्याएको प्रमाण ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसक्यौं । अब यो सिरिजमा हामी सो दुर्घटनामा एकै परिवारका ज्यान गुमाएका ज्वाईँ मनुराज शर्मा, नाती अधिराज शर्मा र छोरी प्रिजा खतिवडाका बुवा प्रकाश खतिवाडासँग कुराकानी गरेका छौं ।
थप स्टोरी :-
बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्यो पोखरा विमानस्थल लानका लागि सौर्य एयरलाइन्सलाई ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।