Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, ०६ जेठ २०८३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : विकास कि भ्रष्टाचारको अर्को खेल ?

Ground Zero

September 2, 2025


देशको दोस्रो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । तर पूर्व–पश्चिम रन–वे हुने भनिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको जहाजको रुटको बारेमा हालसम्म टुंगो लागेको छैन ।

जसका कारणले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको भ्रष्टाचार जस्तै निजगढमा पनि भ्रष्टाचार हुने होइन त ? भन्दै स्थानियबासी लगायत जानकारीहरुले चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले जहाज टेकअफ र ल्याण्डिङ रुटको बारेमा कुरा नटुंग्याई जस्तो सुकै विमानस्थल निर्माण गरे काम नै नलाग्ने बताउँदै भ्रष्टाचारका लागि नभएर रुटको कुरा टुंग्याएर विमानस्थल निर्माणमा जोड गरेका छन् ।

यही विषयमा निजगढ पुगेर ग्राउण्ड जिरोले गरेको कुराकानी यो तेस्रो सिरिजमा ।

थप स्टोरी :
अन्तर्राष्ट्रिय विमानस्थलको नाममा २८ वर्षदेखि स्थानीयलाई यातना !
बलबहादुरलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णले दिएको त्रास

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।