Skip to main content
सोमबार, १२ असोज २०८३

छानविन समितिले नै जोगाउन खोज्दै थियो ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भ्रष्टाचारीलाई’ ! (प्रतिवेदन सहित)

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

May 15, 2025


पोखरा र भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलमा ३१ अर्बको भ्रष्टाचार भएको छ । जुन कुरा तथ्य सहित अघिल्लो सिरिजमा देखाइसकेका छौं ।



यस पटक हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बारेमा छानबिन तथा अध्ययन समितिले तयार गरेको प्रतिवेदनको बारेमा देखाउँदै छौं । प्रतिवेदनमा विमानस्थल ठिकठाक छ, भ्रष्टाचार लगायतका विषयमा अनुसन्धान नै गरेको छैन ।

ग्राउण्ड जिरोलाई प्राप्त प्रतिवेदनमा विमानस्थलका लागि आवश्यकता भन्दा बढी जग्गा खरिद गरिएको बारेमा एक शब्द उल्लेख गरेको छैन । सोही प्रतिवेदन र मन्त्रीहरुसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गरिएको कुराकानी देखाउँदैछौं यसपटक ।

थप स्टोरी :-
मुआब्जा वितरण र खोलाको जग्गा बारे छानविन होस् : भैरहवावासी
पोखरा पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १३ अर्बको भ्रष्टाचार
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घुस दिएपछि मात्रै मुआब्जा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।