Skip to main content
सोमबार, १२ असोज २०८३

नलिञ्चोक हेलिप्याड भ्रष्टाचार प्रकरणः हेलिप्याड एक वर्षदेखि बन्द, क्याप्टेनहरुलाई धम्की

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

July 14, 2025


आफुले गरेको भ्रष्टाचार लुकाउन भक्तपुरको नलिञ्चोक हेलिप्याडबाट जबर्जस्ती हेलिकप्टर उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्दी जारी गरेका छन् ।

प्राधिकरणले हेलिकप्टरका ४२ जना क्याप्टेनहरुको नाम उर्दी सहितको छुट्टाछुट्टै पत्र काटेको हो । नलिञ्चोक हेलिप्याडबाट जसरी पनि हेलिकप्टर उडान गर्नु पर्ने र उडान नगरे लाइसेन्स नै रद्द गर्नेसम्मको धम्की दिएका छन् ।

करिब २५ करोड लगानी गरी हेलिप्याड खोँच र मानव बस्तीको बीचमा निर्माण गरेपछि उक्त ठाउँबाट प्राविधिक रुपमै हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न नमिल्ने निष्कर्ष प्राधिकरणकै छन् , र यस पटकको सिरिजमा यही कुरा देखाउँदै छौं ।

थप स्टोरी :-
नलिञ्चोकमा तीन करोडको हेलिप्याडलाई १३ करोड ५१ लाख
नलिञ्चोकबाट हेलिकोप्टर उडाउन प्राधिकरणले जर्बस्ती गरे ‘हेलिकोप्टर दुर्घटना’ हुने : क्याप्टेनहरु
नलिञ्चोकमा कमिशनका लागि हेलिप्याड निर्माण, राती मात्र हेलिकप्टर पार्किङ (प्रतिवेदन सहित)

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।