Skip to main content
सोमबार, ११ साउन २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घुस दिएपछि मात्रै मुआब्जा

Ground Zero

February 11, 2025


रुपन्देही जिल्लाको भैरहवामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यही विमानस्थल निर्माण गर्दा मुआब्जा वितरणको क्रममा १३ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भयो । जुन कुरा हामीले ग्राउण्ड जिरोको पहिलो सिरिजमा देखाइसका छौं । अब हामी यो सिरिजमा विमानस्थल निर्माण गर्नका लागि त्यस क्षेत्रका नागरिकले आफ्नो जग्गा दिएर पनि कर्मचारीहरुलाई घुस दिनुपरेको तितो यर्थात् देखाउँदैछौं ।
सो क्रममा हामीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा दिएका सर्वसाधरणलाई भेटेका छौं । उनीहरु भन्दै छन्, मुआब्जा बितरणको क्रममा प्राधिकरणले ८० प्रतिशत सर्वसाधरण नागरिकसँग विभिन्न च्यानल बनाएर पैसा उठाएको आरोप लगाएका छन् ।

थप स्टोरी लिंक :-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।