Skip to main content
बिहिबार, २८ साउन २०८३

नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन

Ground Zero

February 26, 2024


नेपाल नागरिक उड्डयन प्राधिरणले नेपाल ग्राउन्ड जिरो डट कममा ‘विमाननस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?’ शीर्षक राखी सम्प्रेषित समाचारको खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड जिरोलाई पठाएको खण्डन जस्ताको त्यस्तै हेर्नुहोस् :

हामी दृढ छौं
प्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छौं

थप लिंक:
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम ? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता


ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।