
Ground Zero
April 27, 2025
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्ब भन्दा बढीको भ्रष्टाचरको विषय प्रतिनिधि सभाको बैठकमा प्रवेश गरेका छन् ।
आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा विमानस्थलको रन-वे भन्दा लामो भ्रष्टाचारको लिष्ट बाहिर आएको बताएका छन् ।
विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारको विषय ग्राउण्ड जिरोले पहिलो पटक बाहिर ल्याएको थियो । उक्त स्टोरीहरु सिरिज रुपमा तल्लको लिंकमा हेर्न सकिन्छ ।
थप स्टोरीहरु :-
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट ?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : मास्टर लिस्टमा जोडिएका पूर्वमन्त्रीहरु को को हुन् ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।