Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

शुक्रबार, २८ मंसिर २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : मास्टर लिस्टमा जोडिएका पूर्वमन्त्रीहरु को को हुन् ?

Ground Zero

November 16, 2024

पोखरामा भएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र त्यसमा भएको १८ अर्बको भ्रष्टाचार । अनि सोही भ्रष्टाचारको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी विरुद्ध १ सय ५० भन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । तर, यति ठूलो भ्रष्टाचार हुदाँसम्म पनि प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही गर्न सकेकै छैन ।
अर्ब भ्रष्टाचार गर्दा समेत कसैले केही गर्न नसकेको कारण के होला ? किन प्रदिप अधिकारीको भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्यो ? यी सब पछाडीका कारण के होला ? ग्राउण्ड जिरोको यसपटको सिरिजमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, राजनीतिक कनेक्सन र प्रदिप अधिकारीले अरुलाई अगाडी सारेर कसरी फाइल अघि बढायो । मास्टर लिस्ट बनाएर २ अर्ब २२ करोड ४० लाख घोटाला गर्ने अर्थ मन्त्री, अर्थ सचिव, पर्यटन मन्त्री, पर्यटन सचित र प्राधिरणका महानिर्देशक को हुन् ?
आखिर मन्त्री स्तरीय र सचिव स्तरीय निर्णय के भएको थियो अर्बौं रुपैयाँ कर छुट दिने विषयमा ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।