Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, ०१ असोज २०८२

सर्वोच्च अदालतमा आगजनी, ५० हजार मुद्दा फाइल नष्ट !

Ground Zero

September 10, 2025

काठमाडौंमा पछिल्लो सयम प्रदर्शन अराजक बन्दै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत पनि आक्रमणमा पर्‍यो । आगजनीमा सर्वोच्च अदालतमा रहेका ५० हजार भन्दा बढी मुद्दाका फाइल जलेर नष्ट भएपछि सबै मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वोच्च अदालतका कर्मचारीहरू अवशेष व्यवस्थापनमा खटिएका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।