Skip to main content
सोमबार, १२ असोज २०८३
Episode – 02

प्रजननका लागि मात्र धनी पुरुषको खोजी

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Subhak Mahato

November 17, 2023


यहाँ अति विपन्न परिवारका युवतीको विवाह हुँदैन। वयस्क उमेरमा यौन, धन र सुरक्षित भविष्यको चाहना कसलाई हुँदैन र ? हुन पनि विवाह नहुने भएपछि यहाँका केटीहरुको जीवनले अर्कै मोड लिन्छ।

उनीहरु सन्तान जन्माउन प्रतिष्ठित धनी पुरुष खोज्छन्।

घरमा श्रीमती, छोराछोरी भए पनि युवतीले बच्चा जन्माउने उद्देश्यले राखेको यौन प्रस्ताव धनाढ्य पुरुषले स्वीकार्छन्। बच्चा जन्माउँछन्। त्यसपछि महिलाले पुरुषसँग सरोकार राख्दिनन्। पुरुषले पनि महिलाको वास्ता गर्दैनन्।

तपाइँलाई लाग्ला, यस्तो कहीँ हुन्छ ?

हो, हल्जी गाउँ, लिमी उपत्यका, हुम्लामा यस्तै हुन्छ। सुन्दै अनाैठो लाग्ने नेलु प्रथामा यस्तै हुन्छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।