Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, ३० वैशाख २०८३

जेनजी आन्दोलनः संसद् भवनदेखि सिंहदरबारसम्म कब्जामा

Ground Zero

September 9, 2025



जेनजी युवापुस्ताको आन्दोलनले देशको प्रमुख प्रशासकीय अड्डा सिंहदरबार कब्जा गरेका छन् । हजारको संख्यामा आएका युवाहरुले सिंहदरबार कब्जा गरेको हो । त्यसका साथै नयाँ बानेश्वरमा रहेका संसद भवनमा पनि आगजानी गर्दै नियन्त्रणमा लिएको हो ।
त्यस्तै जेनजी युवापुस्ताले नेपाली कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयहरु पनि जलाएका छन

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।