Skip to main content
बुधबार, २० जेठ २०८३

खाडीमा महिला झन् जोखिममा

Ground Zero

October 17, 2023


आठ वर्ष अगाडि महिलालाई साउदी अरेबियासहित ७ वटा देशमा घरेलु कामदारकोरुपमा जान सरकारले प्रतिबन्ध लगायो। घरेलु काममा जाने महिला त्यहाँ हिंसामा परेकालेसमाधानको रुपमा यो कदम चालिएको थियो। तर नेपाली महिला प्रतिबन्धित मुलुक जान छोडेनन्। त्यसरी गएका महिलालाई सरकारले वास्ता गरेन। अन्ततः उनीहरु झन्जोखिममा छन्। अहिले बहस भइरहेछः सरकारको विभेदकारी नीति फेर्नुपर्छ। विदेशी भूमिमा महिलालाई नेपाली नियोगहरुले संरक्षण दिनुपर्दछ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।