Skip to main content
शनिबार, ०२ साउन २०८३

प्रदिप अधिकारीको अगाडी किन मौन अख्तियार : सदस्य राणा

Ground Zero

November 5, 2024


देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातिको समयमा दैनिक १० घण्टा बन्द गरिँदैछ । जसको मुख्य उद्देश्य पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टाचारबाट जोगिनु रहेको छ, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको । यही घटनालाई लिएर हामीले अन्तार्राष्ट्रिय सम्बन्धी र पर्यटन समितिका सदस्य उदयशंशेर राणासँग कुराकानी गरेका छौं ।

थप लिंक :-
भैरहवा र पोखरा जान नमान्दा थाई एयर एसिया आकासमा घण्टौं होल्ड

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।