Skip to main content
शनिबार, ०७ कात्तिक २०८३

भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर १६ मृत्यु

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 8, 2025


सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो। ५० भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।