Skip to main content
शनिबार, ०२ साउन २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारका मुख्य आरोपित मिडिया ट्राइलमा

Ground Zero

August 27, 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचारका आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी आफ्नो बचाउमा मिडिया ट्राइल गर्दै छन् ।
सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्काल निलम्बन सहितको कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई सिफारिस गरेको थियो । तर, भ्रष्टाचार आरोपित अधिकारीमाथि कारबाही गर्न ढिला भएसँगै पछिल्लो समय मिडियामा तथानाम बोल्दै हिडेका छन् ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।