Jul 14, 2025
नलिञ्चोक हेलिप्याड भ्रष्टाचार प्रकरणः हेलिप्याड एक वर्षदेखि बन्द, क्याप्टेनहरुलाई धम्की
आफुले गरेको भ्रष्टाचार लुकाउन भक्तपुरको नलिञ्चोक हेलिप्याडबाट जबर्जस्ती हेलिकप्टर उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्दी जारी गरेका छन् । प्राधिकरणले हेलिकप्टरका ४२ जना क्याप्टेनहरुको नाम उर्दी सहितको छुट्टाछुट्टै पत्र काटेको हो । नलिञ्चोक हेलिप्याडबाट जसरी पनि हेलिकप्टर उडान गर्नु पर्ने र उडान नगरे लाइसेन्स नै रद्द गर्नेसम्मको धम्की दिएका छन् । करिब २५ करोड लगानी गरी हेलिप्याड खोँच र मानव बस्तीको बीचमा निर्माण गरेपछि उक्त ठाउँबाट प्राविधिक रुपमै हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न नमिल्ने निष्कर्ष प्राधिकरणकै छन् , र यस पटकको सिरिजमा यही कुरा देखाउँदै छौं । थप स्टोरी :- नलिञ्चोकम…